लोसपाको कार्यकारिणी समितिको बैठक सुरु
आइतबार, २४ पुस २०७९, १४ : ३६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी नेपालको कार्य कार्यकारिणी समितिको बैठक सुरु भएको छ । राजधानीमा सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने विषयमा छलफल हुने बताइएको छ ।
चुनावपछि बस्न थालेको पहिलो बैठकमा विश्वासको मत दिने कि नदिने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । विश्वासको मतका विषयमा प्रधानमन्त्री प्रचण्डको तर्फबाट आधिकारिक प्रस्ताव नआएको बताउँदै उनले बैठकमा त्यसबारे छलफल हुने बताए । बैठकमा संगठन विस्तार र मधेस प्रदेशको संसदीय दलको नेता चयनको बारेमा पनि छलफल हुने नेता सोनलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण