राजनीति
चार उपप्रधानमन्त्रीमा लिङ्देन कान्छो वरीयतामा
मङ्गलबार, ०३ माघ २०७९, १५ : २६
काठमाडौँ । २३ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री समेत चार जना बनेका छन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् ।
जसमा लिङ्देनको वरीयता उपप्रधानमन्त्रीको सबैभन्दा पुछार अर्थात चौथो नम्बरमा रहेका छ । पहिलो वरीयतामा पौडेल, दोस्रोमा श्रेष्ठ र तेस्रोमा लामिछाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण