भीमफेदी गाइजको अर्काे डान्सिङ गीत ‘लाजै नमानी’
काठमाडौं – ‘ भिडियो सार्वजनिक भएको छ । गायक विजय राईको ‘लाजै नमानी’ गीत माथी बनेको भिडियोमा भीमफेदी गाइज’सँगै सन्ध्या भट्टराईको समेत अभिनय रहेको छ । सन्ध्या भिडियोमा निकै हट देखिएकी छन् ।
गीतकार ललिता कुवँरको शब्द रहेको यस गीतलाई राहुल प्रधानले संगीत गरेका हुन् । डान्सिङ नम्बरको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स गु्रप यो भिडियो संगीतकार प्रधानले निर्देशन गरेका हुन् ।
उनले भिडियोलाई कथानक रुप दिएका छन् । गीतको भावलाई टपक्क टिप्दै निर्देशक प्रधानले भिडियोमा नृत्यसँगै ग्ल्यामरस पस्कने प्रयास गरेका छन् । नृत्य कोरियोग्राफी भने भीमफेदी गाइजकै निर्मल तामाङले गरेका हुन् ।
यसअघि लोकपप तथा आधुनिक गीत गाउँदै आएका विजयले यसपटकले भने पूर्ण रुपमा डान्सिङ नम्बर गाएका छन् । गीतकार कुवँले पनि पहिलोपटक डान्सिङ शैलीलाई अपनाएर गीत तयार पारेको सु्नाइन् । गादाबारीमा छायांकन गरिएको यस भिडियोका लागि निकै मिहिनेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण