खेलकुद
सेभेन थ्री स्पोर्ट्सले बीचमा आएर धोका दियो : अध्यक्ष चन्द
बिहीबार, १२ माघ २०७९, १४ : ३५
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको बताएका छन् ।
कम्पनीले सम्झौता अनुसार काम नगरेर धोका दिएको उनले बताएका हुन् । सेभेन थ्री स्पोर्ट्स र लिगको सम्झौता गरेको २ वर्ष भएको छ ।
२०२० जनावरीमा एमओयु भएको थियो । असोक नाथ प्याकुरेल र अध्यक्ष चन्दले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यस्तै अध्यक्ष चन्दले क्यानले लिगमा हुनसक्ने फिक्सिङको डरका कारण आफूहरुले सिआइबीलाई सहयोग मागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण