प्रधानमन्त्रीको जन्मदिन, फस्ट लेडीको ठट्टा (फोटोफिचर)
शुक्रबार, ११ फागुन २०७४, ११ : ३५
काठमाडौँ । बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै एक किसिमको उत्साहको माहोल थियो । किनभने आज प्रधानमन्त्री ओलीको जन्मदिन थियो ।
बालुवाटरमा उनलाई शुभकामना दिन बाक्लै भीड थियो । पार्टीका नेतादेखि र मन्त्रीहरु उपस्थित थिए ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भने अलि ढिलो गरी सो समाहोरहमा उपस्थित भएकि थिइन् ।
हतार–हतार कार्यक्रमस्थलमा आइपुगेकी उनले मन्द मुस्कानसहित सबैजनालाई अभिवादन गर्दै भनिन्, ‘आज केक मात्रै काटेर दिन बित्ला जस्तो छ । अरु काम छैन जस्तो छ ।’
उनले त्यसोभन्दा त्यहाँ उपस्थित सबैजनाको हाँसोको फोहरा छुटेको थियो ।
त्यसपछि, दोश्रो चरणको बर्थडे केक दुवै जना दम्पति मिलेर काटेका थिए ।
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण