शाहरुख खानको फिल्म ‘पठान’ ले गर्यो ऐतिहासिक कमाई
बिहीबार, ०४ फागुन २०७९, १६ : ५९
शाहरुख खानको फिल्म ‘पठान’ ले गर्यो ऐतिहासिक कमाई गरेको छ । फिल्म ‘पठान’ ले लगातार नयाँ रेकर्ड स्थापित गरिरहेको छ । यशराज फिल्म्सका अनुसार ‘पठान’ ले अहिलेसम्म विश्वभर ९७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।
फिल्मले भारतमा करिब ६०५ करोड भारु र भारत बाहिर ३६५ करोड भारु कमाएको छ । यशराज फिल्म्सका अनुसार पठान अहिले हिन्दी सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।
शाहरुख खानको फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका छन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण