माओवादी केन्द्र जुम्लाको पालिका अभियान सुरु
आइतबार, १४ फागुन २०७९, १० : २८
जुम्ला । नेकपा (माओवादी केन्द्र)ले देशभर पालिका अभियान थाल्ने भएको छ । जस अन्तरगत जुम्लामा पनि अभियान थालिएको छ ।
माओवादीकेन्द्रका केन्द्रीय सदस्य तथा इन्चार्ज नरेश भण्डारीले देशभर पार्टी सुदृढ गर्न अभियान थालिएको बताए । उनका अनुसार सोही अनुसार जिल्लामा कमान्ड गर्ने नेताहरू पनि खटाइएको छ ।
१७ गते जिल्ला समन्वय समितिको बैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मूल नाराका साथ अभियान थालिएको हो ।
इन्चार्ज भण्डारीका अनुसार सबै स्थानमा आज ११ बजेबाट कार्यक्रम हुदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण