भन्सार छली ल्याउँदै गरेका समान सशस्त्र प्रहरीद्वारा बरामद
सोमबार, १५ फागुन २०७९, १९ : ५८
रौतहट । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको समान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले रौतहटबाट सोमबार करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको जनाएको हो ।
बरामद गरिएका लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
-
सुदूरपश्चिम प्रदेशको बजेटबारे सत्तापक्षकै चर्को विरोध, प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण