युरो २०२४ छनोट : इंग्ल्याण्डको लगातार दोस्रो जीत
सोमबार, १३ चैत २०७९, ०८ : ५१
लण्डन । इंग्ल्याण्डले युक्रेनलाई हराउँदै युरो २०२४ को छनोटमा अपराजित यात्रालाई कायम राखेको छ । समूह सी अन्तरगतको वेम्ब्ले मैदानमा भएको खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।
खेलको ३७ औँ मिनेटमा इंग्ल्याण्डका रेकर्ड गोलकर्ता ह्यारी केनले इंग्ल्याण्डलाई अग्रता दिलाए । राष्ट्रिय टोलीका लागि उनको गोल सङ्ख्या ५५ पुगेको छ । लगत्तै बुकायो साकाले टोलीको अग्रता दोब्बर बनाए ।
यसअघि इंग्ल्याण्डले पहिलो खेलमा इटालीमा पराजित गरेको थियो । गेराथ साउथगेटको टोलीले सन् १९६१ पछि इटालीको घरेलु मैदानमा उसलाई हराउन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण