शनिबार, २० जेठ २०८०
ताजा लोकप्रिय

जिब्राल्टरविरुद्ध नेदरल्याण्डको पुनरागमन

आम्सटर्डाम । फ्रान्सविरुद्धको हारबाट पुनरागमन गर्दै नेदरल्याण्डले युरो २०२४ को छनोट खेलमा पहिलो जीत हासिल गरेको छ । डच टोलीले १० खेलाडीमा सीमित जिब्राल्टारलाई ३–० गोलले हराएको हो । ...