एसीसी प्रिमियर कप : ओभर छोट्याएर खेल हुने
शनिबार, १६ वैशाख २०८०, १२ : ५९
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा वर्षाले प्रभावित भएपछि ओभर छोट्याइएको छ । क्यानका अधिकारीहरुले दिएको जानकारीअनुसार अब खेल ४२–४२ ओभरको हुनेछ ।
केही बेरअघि पानी रोकिएसँगै खेल सुरु गर्ने तयारी गरिएको छ । मैदानबाट कभरहरु हटाइसकिएको छ । यसअघि खेलको अवधि ४५–४५ ओभरमा छोट्याएर १२ः१५ देखि खेल सुरु गर्ने तयारी थियो । तर पुनः पानी पर्न थालेपछि मैदानलाई कभरले ढाकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण