पाकिस्तानको रक्षा मन्त्रालयले भन्यो, ‘इमरान खानको पार्टीमा प्रतिबन्ध लाग्न सक्छ’
बुधबार, १० जेठ २०८०, १६ : ४०
पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्ने सम्भावना छ । पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफलाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको छ ।
पीटीआईले देशको जगमा आक्रमण गरेको आरोप लगाउँदै ख्वाजा आसिफले यो सहन नसकिने बताए ।
यही महिना इमरान खानको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन भएको थियो । सेनाका थुप्रै क्याम्पमा तोडफोड भएको थियो । समर्थक र पार्टीका धेरै नेताहरु पक्राउ परेका छन् ।
हिंसाबारे इमरान खानबाट कुनै प्रतिक्रिया आएको छैन र उनले स्वतन्त्र छानबिनको माग गरेका छन् । त्यसपछि इमरान खानको पार्टीका धेरै नेताहरूले पार्टी छोड्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण