नागरिकता विधेयक प्रमाणीकरण भएपछि मनिषा कोइरालाले भनिन्, ‘लेन्डुप दोर्जेको याद आयो’
बुधबार, १७ जेठ २०८०, १५ : १३
राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिएकी छिन् । राजनीतिक टिप्पणी खासै नगर्ने मनिषाले भने यस पटक आफ्नो प्रतिक्रिया जनाएकी छिन् ।
उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।
लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो । उनलाई एक राष्ट्रघाती योद्धा भनिन्छ जसले आफ्नो सिक्किम राज्यलाई भारतमा लगेर गाभेका थिए भन्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण