अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ
बिहीबार, १८ जेठ २०८०, १९ : ११
काठमाडौँ । अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १४ घर भई हाल काठमाडौँमा बस्दै आएका २३ वर्षीय धर्मेन्द्र कुमार साह रहेका छन् ।
प्रहरीका अनुसार साहले सामाजिक सञ्जाल फेसबुकमा केटी साथी बनाइ साथीको अनुमति बिना मोबाइल चलाएर मोबाइल बैकिङबाट ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण