यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ
आइतबार, २१ जेठ २०८०, १९ : ०३
काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन् । आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका १९ का २६ वर्षीय पुनीत यादव रहेका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण