मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
बुधबार, २४ जेठ २०८०, २० : ३३
काठमाडौँ । मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । धनुषमा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोटरसाइकल चोरी गर्ने जनकपुर उपमहानगरपालिका ३ का ३६ वर्षीय देवेन्द्र मण्डल रहेका छन् । मोटरसाइकलसहित मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डल ३ दिनअघि मात्रै साइकल चोरी कसुरमा धरौटीमा रिहा भएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण