नक्कली भुटानी शरणार्थी प्रकरण
ठुला माछालाई उन्मुक्ति नदिन माग गर्दै बृहत् नागरिक आन्दोलनद्वारा नाटक प्रदर्शन
शनिबार, ०२ असार २०८०, १७ : १३
ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछालाई छुटाउने षडयन्त्र भएको भन्दै बृहत् नागरिक आन्दोलनले खबरदारी गर्दै प्रदर्शन गरेको छ । शनिबार पाटन दरबार स्क्वायरमा कविता वाचनका साथै शिल्पी थिएटरका कलाकारले सडक नाटकसमेत प्रदर्शन गरेका हुन् ।
अभियन्ताले भ्रष्टाचार मुद्दामा हाईप्रोफाइलले उन्मुक्ति पाउने आशङ्का चिर्नका लागि प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउन पर्ने माग गरे । उनीहरूले उजुरीकर्ताको गोपनीयता र सुरक्षाको विशेष प्रबन्ध गर्न र बयानमा नाम आएका प्रत्येक आरोपितमाथि प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।
_PUGef6ztud.jpg)
_wRxhS7MooX.jpg)
_HsAw53Mwj5.jpg)
_46gb7GLC0E.jpg)
_NP5CAGLxdd.jpg)
_rIwjMERa8H.jpg)
_gkDjXhPu5D.jpg)
_483dZcg9P9.jpg)
_rpJyXJ2vdE.jpg)
_6rbynDi43A.jpg)
_war0oBklqu.jpg)
_zSw1XaMYQk.jpg)
_LRJSfrHIzI.jpg)
_W6xQGbOyGG.jpg)
_d9n4BDlxw8.jpg)
_R3Gawxzyek.jpg)
_p9eeJxKbks.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण