कुशल मल्लले लिए पाकिस्तानको तेस्रो विकेट
शुक्रबार, २९ असार २०८०, १५ : १९
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको तेस्रो विकेट लिएको छ ।
पाकिस्तानको तेस्रो विकेट कुशल मल्लले लिएका हुन् । कुशलले पाकिस्तानी ब्याट्सम्यान ओमाइर बिन युसुफलाई ३६ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदद्वारा क्याच गराए ।
तेस्रो विकेट गुमाउँदा पाकिस्तानले २२.४ ओभरमा एक सय १४ रन बनाएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएर पाकिस्तानले जवाफी ब्याटिङ गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण