ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालको रिटेलर मिट
काठमाडौँ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालले काठमांडौमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु, जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि लगायतको विशेषताका विषयमा चर्चा भएका थिए ।
ग्यालेक्सी जेड फ्लिप ५ एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ भने यसको मुल्य रु.१३९,९९९ तोकिएको छ ।
यस्तै ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मूल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मूल्य रु.२३९,९९९ कायम गरिएको छ ।
यी मोडलहरुको प्रिअर्डरसाउन २२ गतेदेखि नै शुरु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण