इटहरीबाट धरान जाने सडकमा प्रहरीद्वारा उच्च सतर्कता, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
शनिबार, ०९ भदौ २०८०, १२ : १७
सुनसरी । हिन्दुवादीहरूले सुनसरीको इटहरीमा प्रदर्शन गरेपछि तरहरास्थित धरान जाने सडकमा उच्च सतर्कता अपनाइएको छ ।
धरानमा भएको गौहत्याको विरोधमा शनिवार इटहरीमा प्रदर्शन गरेपछि तरहराबाट धरान प्रवेश गर्ने मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको हो ।
निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।
हिन्दुवादीहरूको प्रदर्शनलाई लक्षित गर्दै धरानमा कर्फ्यु आदेश जारी गरिएको हाे । धरानमा प्रदर्शन गर्न नपाएपछि आज इटहरीमा गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण