शिव परियारको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक
बिहीबार, २१ भदौ २०८०, ११ : ५५
काठमाडौँ । गायक शिव परियारको स्वर रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सागर फुयाँलको शब्द, गायक शिवकै सङ्गीत रहेको गीतमा एरेन्ज शशाङ्क सापकोटाको रहेको छ ।
रोमानि्टक शैलीमा तयार गीतमा रेखा लिम्बु, कुनसाङ बम्जन अभिनय छ । भिडियोमा गायक परियार समेत देखिएका छन् ।
हरि हुमागाईको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण