कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार
सोमबार, १५ असोज २०८०, १६ : २८
कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिने भएको छ । मेडिसिनको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि विकास गर्ने एक जोडीलाई दिइने घोषणा गरिएको हो ।
यी दुई वैज्ञानिकहरू हुन् डा क्याटालिन क्यारिको र डा ड्र्यू विजम्यान । यो प्रविधिको प्रयोग कोभिड महामारीभन्दा अघि गरिएको थियो तर पछि यसलाई विश्व भरी लाखौँलाई प्रदान गरियो ।
क्यान्सरसमेत अन्य रोगका लागि यसै एमआरएनए प्रविधिमा थप अनुसन्धान गरिँदै छ ।
एमआरएनए अर्थात् मेसेन्जर रिबोन्यूक्लिक एसिडले शरीरलाई प्रोटिन कसरी बनाउने भनेर बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण