बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफ्रिकाबाट निष्क्रिय एमपक्स भाइरस अमेरिका ल्याएको आरोपमा दुई वैज्ञानिकमाथि मुद्दा

वासिङ्टन डीसी । अमेरिकाको एक सरकारी अनुसन्धान प्रयोगशालामा कार्यरत दुई वैज्ञानिकमाथि अफ्रिकाबाट निष्क्रिय पारिएको एमपक्स भाइरसका नमुना अमेरिका ल्याएको तथा भन्सार अधिकारीलाई झूटो जानकारी दिएको आरोपमा मुद्दा दायर गरिएको छ...