मंसिर ९ गते नर्सिङ लाइसेन्सको परीक्षा हुने
बिहीबार, १८ असोज २०८०, १४ : ००
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा आगामी मंसिर ९ गते सञ्चालन गर्ने भएको छ ।
परिषद्ले बिहीबार सूचना प्रकाशन गरी त्यसका लागि असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्ने जानकारी दिएको छ ।
यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
१५ असोज २०७७ देखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण