इजिप्ट : प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाए, दुईको मृत्यु
आइतबार, २१ असोज २०८०, १६ : ००
इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।
स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको एक समूहमा अन्धाधुन्ध गोली चलाएका छन् ।
गोलीबारीमा दुई इजरायली पर्यटक र इजिप्टका एक गाइड मारिएको सूचना छ । यस्तै केही पर्यटक घाइते छन् ।
घटनापछि प्रहरी अधिकारीलाई तुरुन्त पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण