हार्दिक पाण्ड्या विश्वकपबाट बाहिर, कृष्णाको ईन्ट्री
शनिबार, १८ कात्तिक २०८०, २२ : २०
मुम्बई । भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या चोटका कारण विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् । उनको स्थानमा भारतीय टोलीमा प्रसिद्ध कृष्णालाई स्थान दिइएको छ ।
ईसीसीले शनिबार प्रतियोगिताको इभेन्ट टेक्निकल कमिटीबाट स्वीकृति पाएपछि कृष्णालाई प्लेइङ ग्रुपमा समावेश गरेको हो । यसको मतलब उनी आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने खेलमा छनोटका लागि उपलब्ध हुनेछन् ।
हार्दिकले सोसल प्लेटफर्म एक्समा लेख्दै उनलाई यो पचाउनु गाह्रो भएको तर हृदयदेखि टीम इन्डियाको साथ हुने बताएका छन् । बंगलादेशविरुद्ध पुणेमा भएको खेलमा हार्दिक पाण्ड्या घाइते भएका थिए । त्यसयता उनी एनसीएमा पुनर्वासमा व्यस्त थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण