कोशी प्रदेशसभा बैठक आज बस्दै
सोमबार, २० कात्तिक २०८०, ०९ : ०४
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत कात्तिक १ गते प्रदेशसभा बैठक स्थगन गरिएको थियो ।बैठकको कार्यसूचि भने तय गरिएको छैन । बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ । त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण