भि.जि.फाउन्डेशनले भूकम्प पीडितलाई २१ लाख सहयोग गर्ने
सोमबार, २० कात्तिक २०८०, १३ : ५४
काठमाडौँ । शुक्रबार मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्याएको मानवीय तथा संरचनागत क्षतिले मर्माहित तुल्याएको विशाल ग्रुप अन्तर्गतको भि.जि. फाउन्डेशनले जनाएको छ ।
फाउन्डेशनले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस फाउन्डेशनले प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा सोमबार विज्ञप्तिमार्फत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण