वेल्स रोकिएपछि क्रोएसिया युरो २०२४ मा छनोट
बुधबार, ०६ मङ्सिर २०८०, ०९ : ३०
जागरेब । क्रोएसिया जर्मनी हुने युरो २०२४ का लागि स्वतः छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जीतसँगै टोली समूह डीमा टर्कीपछि दोस्रो स्थान रहन सफल भयो । उता, टर्कीसँग बराबरी खेलेपछि वेल्स भने अब प्लेअफको चरणबाट पार गर्नुपर्ने भएको छ ।
खेलको ४३ औँ मिनेटमा एन्टे बुडिमिरले गरेको एकमात्र गोल खेलमा निर्णायक बन्यो । टोली सन् २००४ देखि लगातार युरोपियन च्याम्पियनसिपमा छनोट हुँदै आइरहेको छ । युरो २०२४ को ड्र आगामी डिसेम्बर २ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण