पेप्सीकोलाबाट सालकको खपटासहित तीन जना पक्राउ
आइतबार, ०१ पुस २०८०, १६ : २२
काठमाडौँ । प्रहरीले काठमाडौंको पेप्सीकोलबाट सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ । सालकको खपडा बेचबिखन गर्न लागेको सुराक पाएपछि उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा दोलखा घर भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षका सुकविर तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट ४४ इन्च लम्बाई र २९ इन्च चौंडाई भएको खपडा बरामद गरेको छ ।
आरोपीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको एसपी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण