नागढुंगाबाट खैरो हेरोइन सहित युवक पक्राउ
शुक्रबार, ०६ पुस २०८०, २० : २६
काठमाडौँ । प्रहरीले चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–२ घर भएका २७ वर्षीय राजन योगी छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले बा.प्र.०१–००१ ख २७७७ नम्बरको बसमा सवार योगीलाई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । उनको साथबाट करिब १ ग्राम ८४ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण