बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर
सोमबार, ०९ पुस २०८०, १३ : ०३
बेइजिङ । चीनको राजधानी बेइजिङमा अहिलेसम्मकै चिसो डिसेम्बर महिना रेकर्ड गरिएको छ । सन् १९५१ मा तथ्यांक राख्न सुरु गरे यताकै सबैभन्दा चिसो महसुस गरिएको हो ।
यो महिना सहरको तापक्रम नियमित रुपमा माइनस १० डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ । यो वर्ष बेइजिङमा चरम मौसम अनुभव गरिएको छ । छ महिनाअघि बेइजिङमा अहिलेसम्मै सबैभन्दा तातो जुन महिना अनुभव गरिएको थियो । त्यतिबेला तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको थियो ।
चीनमात्र नभएर जापानको उत्तरी भागमा अत्यधिक हिमपात भइरहेको छ भने दक्षिण कोरियामा पनि अत्यन्तै चिसो महसुस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण