मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बुधबार, ११ पुस २०८०, १९ : १४
मन्थली । रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ हल्देमा बा.प्र ०२-०४३ प ४१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका-३ कोटगाउँ बस्ने ५७ वर्षीय कमल बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल मन्थलीमा उपचार क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण