नयाँ वर्ष
ठमेलमा नयाँ वर्षको रमझम, तस्बिरहरू
आइतबार, १५ पुस २०८०, १८ : ५२
काठमाडौँ । भोलि अङ्ग्रेजी नयाँ वर्ष । नयाँ वर्ष २०२४ को ईभ (पूर्वसन्ध्या) मा ठमेल गुलजार भएको छ । मानिसहरू नयाँ वर्ष मनाउनको लागि ठमेलका विभिन्न क्लबमा मानिसको बाक्लो उपस्थिति छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल स्ट्रिट फेस्टिभल पनि आयोजना गरिएको छ । पछिल्लो समय नेपाली नयाँ वर्ष मात्र नभएर युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्ष पनि धूमधामसाथ मनाउने गरेका छन् ।
_gyY45KLsNx.jpg)
_kIEbv7nTtd.jpg)
_R8bHCjjug2.jpg)
_EzsYrXJuFK.jpg)
_z4s7e0Pkic.jpg)
_HDkXwfoIWd.jpg)
_2tEe7WJkb4.jpg)
_4PqkIM80wF.jpg)
_BYIvVsNvxB.jpg)
_FZ2kADBynD.jpg)
_mKva6lq1bX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण