राजधानीमा चोरीमा संलग्न व्यक्तिहरु पक्राउ
मङ्गलबार, १७ पुस २०८०, १५ : १२
काठमाडौँ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका भुवन श्रेष्ठ र चितवनका राजकुमार विश्वकर्मा रहेका छन् । दुबै जना राजधानीको बाफलबाट पक्राउ परेका हुन् ।
उनीहरुले काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका वडा नम्बर ३ घर भई ग्वार्को मिनि मार्केट नजिकै डेरा गरी बस्ने बर्ष २७ की सुमित्रा तामाङको डेराकोठाबाट धनमाल चोरी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुलाई बरामद सामानहरु सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण