प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक
मङ्गलबार, २४ पुस २०८०, ११ : ५५
काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।
गीतमा अर्जुन पोखरेलको शब्द सङ्गीत छ । कबिर १७ घण्टा अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३३ हजार बढी भ्युज पाउँदै युट्युब ट्रेन्डिङको ११ स्थानमा आउन सफल भएको छ ।
अभिन्यास पासवानको एरेन्ज रहेको गीतको भिडियोमा प्रमोद खरेल र रोजिना बस्नेतकै अभिनय छ । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतमा बुद्ध थापाको छायाङ्कन, अर्जुन तिवारीको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण