ज्ञानका विभिन्न पाँच स्वादका मसला बजारमा
मङ्गलबार, २४ पुस २०८०, १५ : ५४
काठमाडौँ । केएल दुगड ग्रुपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष सङ्ग्रह रहेको कम्पनीले जनाएको छ ।
ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा र ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । अब ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरूमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण