पोखरा महोत्सव आजदेखि
बिहीबार, २६ पुस २०८०, ०९ : १६
पोखरा । पोखरामा आजदेखि बाह्रौँ संस्करणको पोखरा महोत्सव हुँदै छ । युनाइटेड क्लबको आयोजनामा माघ ८ गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सव दिउँसो १ बजे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् ।
महोत्सव उद्घाटन पूर्व पोखरा रङ्गशालाबाट महोत्सव स्थल अमरसिंह मैदानसम्म झाँकी र र्याली प्रदर्शन गरिनेछ । महोत्सवको पुर्वसन्ध्यामा पोखरामा कार र्याली निकालिएको थियो ।
क्लबले महोत्सव मार्फत समाजसेवा गर्दै आएको छ । पोखरामा चिडियाखाना निर्माणदेखि सरसफाइ र छात्रवृत्ति कार्यक्रममा समेत क्लबले सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण