आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
सोमबार, ०१ माघ २०८०, १४ : १४
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ७४ औं बैठक बसिरहेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा साढे १ बजेबाट सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारी, विधान संशोधन मस्यौदा र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण