सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन (तस्बिरमा हेर्नुस्)
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज बिहीबार बिहान नौ बजेबाट सातै प्रदेशमा मतदान भइरहेको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
_8NPSFrcCTL.jpg)
एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाताले मतदान गर्दैछन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
_8l1TvL2GMN.jpg)
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरेर नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

_31aXbSgwq4.jpg)
_PFaYerxoW9.jpg)
_safcpQjyaE.jpg)
_EoiiwZXr78.jpg)
_V1csUWARZR.jpg)
_1pdZQF0wAn.jpg)
_Kb66UNlzIs.jpg)
_j0EzHNQIw5.jpg)
_4Ji0kLOjNY.jpg)
_TRjd6Fifjc.jpg)
_QT77Ag2G27.jpg)
_baOkEpY514.jpg)
_61jUPCWCJX.jpg)
_8bBDD1lDyz.jpg)
_4ttDASp7op.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण