पत्रकार सम्मेलनमार्फत एकीकृत समाजवादीले केन्द्रीय परिषद्का निर्णय सार्वजनिक गर्ने
सोमबार, १५ माघ २०८०, १५ : २९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दोस्रो केन्द्रीय परिषद् बैठकबाट पारित गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ ।
आइतबारदेखि सुरु भएको परिषद् बैठक आज सोमबार सम्पन्न हुँदैछ । बैठकले पारित गर्ने निर्णय सार्वजनिक गर्न साढे ४ बजे पत्रकार सम्मेलन राखिएको सो पार्टीले जनाएको छ ।
‘अपराह्न साढे ४ बजे प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा पत्रकार सम्मेलन राखिएकाले उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौं’, नेकपा एकीकृत समाजवादी प्रचार विभागले भनेको छ । विधान संशोधन गर्न बसेको बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामाथि १० वटा समूह बनाएर छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण