सितापाइला घटना
सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुल्यो
बुधबार, ०९ फागुन २०८०, ११ : ५५
काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र दुई बालिकाहरु छन् ।
ईश्वरी श्रेष्ठ र उनकी छोरी ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया नतिनी शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
_F92btjToOM.jpg)
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए । भुइँतलाको डेरामा मृत भेटिएकाहरुको टाउकोमा चोट लागेको छ ।
घरेलु हतियार प्रहार गरेर उनीहरुको हत्या भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_nwXINoiuTs.jpg)
_Il2HMPZ6Rk.jpg)
_yKoigTI5Qb.jpg)
_2sJ9TKvPhI.jpg)
_RxNYQiCX1p.jpg)
_aGi7medNqF.jpg)
_6xa1Wm4GKv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण