गोदावरीमा कांग्रेस पदाधिकारी बैठक
बिहीबार, १० फागुन २०८०, ११ : २४
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसिरहेको छ । महासमिति बैठकस्थल नजिकै गोदवारीमा बैठक बसिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
नेता विश्वकर्माका अनुसार महासमिति बैठकको निर्णय र समापनबारे छलफल गर्न पदाधिकारीसहित पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।
फागुन ७ गतेबाट सुरु भएको कांग्रेसको महासमिति बैठक आज बिहीबार समापन हुँदैछ । बैठकमा नेताहरुले विभिन्न प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावमाथि भएको छलफल र सुझावका आधारमा निर्णय गर्दै बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण