१७ रन बनाउँदै आउट भए सन्दीप जोरा
बुधबार, ३० फागुन २०८०, १४ : ३५
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।
नेपालले पाँचौँ विकेटका रुपमा सन्दीप जोरा आउट भएका हुन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप १३ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सोपरले सेसे बउद्वारा क्याच गराएका हुन् । १०.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले ६४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण