लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन आज रातिबाट अन्त्य
शुक्रबार, ०२ चैत २०८०, १२ : १९
बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज राती १२ बजेबाट अधिवेशनको अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले एक सूचना जारी गर्दै चालू अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जनाएका छन् ।
लुम्बिनी सभाको बैठक चैत ४ गते बस्ने तयारी थियो । सत्ता समीकरण फेरबदलसँगै सरकारले अधिवेशन अन्त्य गर्नका लागि बिहीबार प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो । सोही आधारमा प्रदेश प्रमुख शेरचनले अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशमा यसअघि यो अधिवेशन जम्मा ३ वटा मात्रै बैठक बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण