लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, संसदीय समितिका सदस्यहरू हेरफेर हुँदै
सोमबार, ०३ वैशाख २०८१, १४ : ०९
बुटवल । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा संसदीय समितिका सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। सोमबार चौथो अधिवेशनको तेस्रो बैठकमा सासदहरुले विभिन्न विषयमा आफ्नो विचार राख्ने छन्।
यस्तै प्रदेशसभाले संसदीय समितिको सभापतिको चयनको प्रक्रिया जाने तयारी गरेको छ। अहिले सासदहरुले आ आफ्नो भनाई राख्ने क्रम सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण