मैत्रीपूर्ण टी–२० प्रतियोगिता
कुशल भुर्तेलका रुपमा नेपालले दोस्रो विकेट गुमायो
बिहीबार, २० वैशाख २०८१, १४ : २७
काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालको दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।
पेभेलियन फर्किनुअघि उनले पाँच बलमा एक रनमात्र बनाउन सके । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले बोल्ड गरे । ४.१ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले २७ रनमात्र बनाउन सकेको छ । कप्तान रोहित पौडेल २५ रन बनाउँदै क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण