मलामी जाँदा घाइते भएकाहरूको पशुपति चौंलागाईं अस्पतालमा उपचार हुँदै
बुधबार, ०२ जेठ २०८१, ११ : ०२
काठमाडौँ । दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागी चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ल्याइएको दोलखाका डीएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
मेलुङ गाउँपालिकास्थित भटमासेमा बिहान बागमती प्रदेश–०१ –०२६ च–९८१३ नम्बरको बोलेरो दुर्घटना भएको हो । शव लिएर उनीहरू नदीमा जलाउन जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण