कलाकार दम्पती जीवन–लक्ष्मीलाई पुत्र लाभ
बिहीबार, १० जेठ २०८१, १९ : ०६
काठमाडौँ । अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईलाई पुत्र लाभ भएको छ । लक्ष्मीले ११ औँ दिनमा छोरोको न्वारनपछि पुत्र लाभ भएको जानकारी दिएकी हुन् ।
छोराको नाम ‘यशकृत’ राखिएको छ । अहिले बच्चा र आफू दुवै स्वस्थ रहेको लक्ष्मीले बताइन् ।
वैशाख ३१ गते काठमाडौँ मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी थिइन् । लक्ष्मी र जीवनले ४ वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालमा विवाहमा परिणत गरेका थिए । दुवै फिल्म अभिनयको अलवा म्युजिक भिडियो अभिनय र निर्देशन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण