कृषि बीमाको ९७ करोड तत्काल भुक्तानी गरिने
बिहीबार, १७ जेठ २०८१, १६ : ०८
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बीमाको ९७ करोड रकम तत्काल भुक्तानी गर्ने भएको छ । २०८० चैत्र १ गतेदेखि स्थगन भएको बीमाको रकम तत्काल भुक्तानी गर्न पहल गरेको हो ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकम मध्य हाललाई करिब ९७ करोड रुपैयाँ तत्काल भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ ।
बीमकहरुले कृषि तथा पशुपन्छी बीमा निरन्तर सुचारु गर्ने गरी सहमति भएको समेत मन्त्रालयले उल्लेख गरेको छ । बाँकी रकम भुक्तानीका लागि चालु आर्थिक वर्षभित्र गर्नेगरी मन्त्रालयले पहल गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण